विद्यार्थीलाई चाडपर्वको पोसाक किन्न बाध्य पारे कारबाही गर्ने काठमाडाैं महानगरको चेतावनी

थानकोट । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालयको नियमितबाहेक फरक पोसाक किन्न बाध्य नपार्न आग्रह गरेको छ । महानगरभित्रका सबै विद्यालयलाई शुक्रबार परिपत्र गर्दै फरक पोसाक किन्न बाध्य पारिए कारबाही गर्ने चेतावनी दिइएको छ । केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएको परिपत्रमा उल्लेख छ । “काठमाडौं महानगरपालिकाभित्र सञ्चालित … Continue reading विद्यार्थीलाई चाडपर्वको पोसाक किन्न बाध्य पारे कारबाही गर्ने काठमाडाैं महानगरको चेतावनी