मंसिर २९ गते तीनथानास्थित बखु विष्णुदेवी मन्दिर क्षेत्रमा कुटुम्ब ब्याण्डले प्रस्तुति दिने

Thankot Times

थानकोट ।
सात गाउँले जात्राको छेको पारेर चन्द्रागिरि नगरपालिका १५ तीनथानास्थित विष्णुदेवी युवा क्लबले मंसिर २९ गते बखु विष्णु देवी मन्दिर क्षेत्रमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
साँझ ४ बजेबाट सुरु हुने सो कार्यक्रममा चर्चित सांगितिक समुह कुटुम्बको समेत उपस्थिति रहने बताइएको छ ।

पाैष ६ गते चन्द्रागिरि नगर तथा कीर्तिपुर नगरमा सात गाउँले जात्रा मनाइँदै छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *