बाइरोड निर्माणको ७० वर्ष, थानकोट चेकपोष्टमा गाडिएको शिलालेखमा के छ ? (भिडियोसहित)

थानकोट । राजधानी काठमाण्डौलाई मोफसल जोड्ने पहिलो राजमार्ग त्रिभूवन राजपथ निर्माण भएको ७० वर्ष पूरा भएको छ । वि.संं २०१० साल मंसिर २६ गते शुक्रबारका दिन तत्कालीन बडामहारानी कान्ति राज्यलक्ष्मी देवीले थानकोटस्थित हालको चेकपोष्ट चोकमा देशकै पहिलो राजमार्गको उद्घाटन गर्नुभएको थियो । सडक निर्माणमा खटिएका महिला तथा पुरूषहरू ।  राजा त्रिभूवनले गद्दी आरोहण गरेको ४२ … Continue reading बाइरोड निर्माणको ७० वर्ष, थानकोट चेकपोष्टमा गाडिएको शिलालेखमा के छ ? (भिडियोसहित)