प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको उपाधि वडा नं ४ थानकोटलाई

थानकोट । प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटले जितेको छ । शनिबार चन्द्रागिरि नगरपालिका नैकापस्थित नैकाप फुटबल मैदान खेलिएकाे फाइनल खेलमा थानकोटले चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँकाे चुनाैती १-० ले पन्छायो । हजाराैं दर्शक साक्षी राखि खेलिएको खेलको पहिलो हाफकाे अतिरिक्त समयमा सहेस श्रेष्ठले गरेको गाेल नै चन्द्रागिरि नगरपालिका … Continue reading प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको उपाधि वडा नं ४ थानकोटलाई