चन्द्रागिरि स्पाेर्टस् अवार्ड-२०८० बाट कराँते प्रशिक्षक वीरकृष्ण शाही सम्मानित

थानकोट । नेपालका राष्ट्रिय कराँते प्रशिक्षक वीरकृष्ण शाही चन्द्रागिरि स्पाेर्टस् अवार्ड-२०८० बाट सम्मानित भएका छन् । शनिबार चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापस्थित नैकाप फुटबल मैदान आयाेजित नैकाप गाेल्डकपकाे छैठौं संस्करण समापनका क्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले प्रशिक्षक शाहीलाई सम्मान गरेका हुन् । शाहीले नेपाली खेलकुदकाे क्षेत्रमा पुर्याउनु भएको याेगदानकाे कदर गर्दै यसपटक चन्द्रागिरि स्पाेर्टस् … Continue reading चन्द्रागिरि स्पाेर्टस् अवार्ड-२०८० बाट कराँते प्रशिक्षक वीरकृष्ण शाही सम्मानित