मातातीर्थका तेक्वान्दो खेलाडी विसान्त केसीलाई बंगलादेशमा रजत पदक

Thankot Times

थानकोट ।

बंगलादेशमा सपन्न भएको पहिलो बंगबन्धु अन्तरार्ष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप-२०२३ मा चन्द्रागिरि नगरपालिका ८ मातातीर्थका विसान्त केसीले दोश्रो स्थान प्राप्त गरेका छन् ।

बंगलादेश, भारत, मलेसिया, अफगानिस्तान, श्रीलंका, भूटान, थाइल्याण्ड र नेपालका खेलाडी सम्मिलित ३ दिने प्रतियोगितामा केसीले ६३ केजी ताैल समुहमा रजत पदक प्राप्त गरेका हुन् ।

केसी धाैलागिरि तेक्वान्दो डोजाङका प्रशिक्षार्थी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *