चन्द्रागिरि वडा नं. १५ मा वडाध्यक्ष कप ब्याडमिण्टन प्रतियोगिता हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. १५ तीनथानामा ब्याडमिण्टन प्रतियोगिता आयोजना हुने भएको छ ।
चाडपर्वका अवसरमा आयोजना हुन लागेको बताइएको सो प्रतियोगितामा सहभागिताका लागि भोलि असोज २५ गतेभित्र नाम लेखाउन सकिने जनाइएको छ ।

प्रतियोगितामा चन्द्रागिरि नगरपालिका १५ तीनथानामा स्थायी बसोबास गर्ने खेलाडीहरू मात्र सहभागी हुन पाउने बताइएको छ ।

सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *