चन्द्रागिरि बासीहरूले पढ्नैपर्ने इन्द्र दहको इतिहास

थानकोट । ‘फुः च्वः’ फुल्चोकी, ‘जामाः च्वः’ नागार्जुन डाँडा र स्वयम्भु डाँडालाई ध्यानाः च्वः भने झैं ‘दह च्व’ दहचोक डाँडा हो । नेपाल भाषामा ‘च्व’ भनेको डाँडा वा उच्च स्थान हो । समुन्द्र सहतबाट १ हजार ८ सय ६४ मिटर अग्लो डाँडाको माथि दह भएकोले दह च्वःबाट अपभ्रंश भै दहचोक नाम रहन गएको हो । … Continue reading चन्द्रागिरि बासीहरूले पढ्नैपर्ने इन्द्र दहको इतिहास