मातातिर्थ र किपुल्चाको नाम कसरी जुर्यो होला ? यस्ता छन् अहिलेको पुस्ताले जान्नैपर्ने तथ्य

थानकोट । काठमाडौं उपत्यकाको दक्षिण पश्चिम भेगमा ‘मातातीर्थ कुण्ड’ रहेको छ । यो कुण्ड यसअघि महाेवस्थान गाविस वडा नं. ३ मा पर्दथ्यो भने अहिले चन्द्रागिरि नगरपालिका ०६ मा पर्दछ । मातातीर्थ कुण्ड नजिकै चन्दन भराटेश्वर महादेव मन्दिर रहेको हुनाले सोही महादेव मन्दिरका नामबाट साबिकमा गाउँ विकास समितिको नाम महादेवस्थान रहेको भनिन्छ । त्यस्तै, मातातीर्थ कुण्डकै … Continue reading मातातिर्थ र किपुल्चाको नाम कसरी जुर्यो होला ? यस्ता छन् अहिलेको पुस्ताले जान्नैपर्ने तथ्य