थंक्वाठ/थानकोट गोदाम (चाैर) को नाम कसरी जुर्यो होला ? (दुर्लभ भिडिओसहित)
थानकोट चन्द्रागिरि डाँडाको फेदीमा रहेको छ । चन्द्रागिरि नगरपालिका हुनु भन्दा अघि यो थानकोट गाउँ विकास समितिका नामले चिनिन्थ्यो । अग्लो स्थानमा रहेको बस्ती भएको हुनाले ‘किराँतकालमा यस गाउँलाई ‘थेञ्चोग्राम’ भनिएको भन्ने पाइन्छ । लिच्छविकालीन शिलालेखमा उल्लेख भएको ‘थेन्चो’ नामले प्रसिद्ध बस्ती यही थानकोट हुनु पर्दछ भनिएको छ । ‘मध्यकालमा यसलाई ‘थंक्वाठ’ भनिन्थ्यो ’(इतिहासकार बज्राचार्य) … Continue reading थंक्वाठ/थानकोट गोदाम (चाैर) को नाम कसरी जुर्यो होला ? (दुर्लभ भिडिओसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed