कसरी रह्यो ढुङ्गाअड्डाको नाम ? धेरैलाई यो बारेमा पत्तो नै छैन

कलंकीबाट थानकोटतर्फ लाग्दा उकालो सकिने बित्तिकैको स्थानलाई ढुङ्गाअड्डा/ढुङ्गेअड्डा नामले चिनिन्छ । हाल चन्द्रागिरि नगरपालिका-१५ मा पर्ने यो क्षेत्र यसअघि तीनथाना गाविस अन्तर्गत पर्दथ्यो । यस क्षेत्रले मुलुककै पहिलो राजमार्ग त्रिभुवन राजपथसँग स्पर्श गरेको छ । खास ढुङ्गाअड्डा नाम भएपनि बोलिचालीमा ढुङ्गेअड्डा बढी चल्तीमा छ । चन्द्रागिरि नगरको अत्यधिक जनघनत्व भएका क्षेत्र मध्ये ढुङ्गेअड्डा पनि एक … Continue reading कसरी रह्यो ढुङ्गाअड्डाको नाम ? धेरैलाई यो बारेमा पत्तो नै छैन