आज शोणितपुर (थानकोट) मा राँगाको टाउको लुकाउने जात्रा, पढ्नुहोस जात्राको रोचक किंवदन्ती
थानकोट । आज शुक्रबार साँझ चन्द्रागिरि-४ थानकोटस्थित सिलाफल पोखरीमा राँगोको टाउको लुकाउने जात्रा मनाइँदै छ । हजाराैं मानिसहरू सो राँगोको टाउको लुकाउने जात्रामा सहभागी हुने गरेका छन् । यस्तो छ थानकोटमा राँगोको टाउको लुकाउने जात्राको किंवदन्ती जुन भीमनारायण श्रेष्ठले लेख्नुभएको हो । काठमाडौंको पश्चिम भू-भागस्थित चन्द्रागिरि पर्वतमाला स्थित चन्द्रागिरि भञ्ज्याङ्गको काखमा पूर्वोत्तर फर्किएको शान्त सुन्दर विशाल … Continue reading आज शोणितपुर (थानकोट) मा राँगाको टाउको लुकाउने जात्रा, पढ्नुहोस जात्राको रोचक किंवदन्ती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed