आईएसएफ यु-१५ जिम्न्यासाइडः दोश्रो दिनको खेल समाप्तीमा नेपालको पोल्टामा १ स्वर्णसहित ३ पदक

थानकोट । ब्राजिलमा जारी दोश्रो आईएसएफ यु-१५ जिम्न्यासाइडमा दोश्रो दिनको खेल सकिँदा नेपालले १ स्वर्ण पदक थपेको छ । प्रतियोगिताको पहिलो दिन नेपालले बक्सिङमा २ कास्य पदक जितेको थियो । यु-१५ जिम्नासियाडः नेपालका खेलाडीलाई पहिलो दिनमै २ पदक, बास्केटबलमा लगातार हार नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू-१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् । ब्राजिलको … Continue reading आईएसएफ यु-१५ जिम्न्यासाइडः दोश्रो दिनको खेल समाप्तीमा नेपालको पोल्टामा १ स्वर्णसहित ३ पदक