यु-१५ जिम्नासियाडः नेपालका खेलाडीलाई पहिलो दिनमै २ पदक, बास्केटबलमा लगातार हार
थानकोट । ब्राजिलमा दोश्रो इन्टरनेसनल स्कुल फेडरेसन (आईएसएफ) यु-१५ जिम्नासियाड सुरू भएको छ । प्रतियोगितामा नेपालका ४ वटा विद्यालयका २१ जना विद्यार्थीले विभिन्न ५ खेलमा सहभागिता जनाउँदै छन् । सो खेल उत्सवमा नेपालका स्कुले खेलाडीहरूले थ्री बाइ थ्री बास्केटबल, बक्सिङ, पौडी, टेबलटेनिस टेनिस र तेक्वान्दोमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ … Continue reading यु-१५ जिम्नासियाडः नेपालका खेलाडीलाई पहिलो दिनमै २ पदक, बास्केटबलमा लगातार हार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed