ब्राजिलमा आयोजना हुने यु-१५ जिम्नासियाडमा चन्द्रागिरि नगरका विद्यार्थी पनि सहभागी हुँदै
थानकोट । ब्राजिलमा अगष्ट १९ देखि २७ तारिखसम्म आयोजना हुने आईएसएफ यु-१५ जिम्नासियाडमा नेपालले विभिन्न ५ खेलमा सहभागिता जनाउने भएको छ । खेल उत्सवमा नेपालका स्कुले खेलाडीहरूले थ्री बाइ थ्री बास्केटबल, बक्सिङ, पौडी, टेबलटेनिस टेनिस र तेक्वान्दोमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३२ खेल मा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको टेबलटेनिसमा सिम्रिका घिमिरे र निभा योसी प्रजापतिले … Continue reading ब्राजिलमा आयोजना हुने यु-१५ जिम्नासियाडमा चन्द्रागिरि नगरका विद्यार्थी पनि सहभागी हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed