वडाध्यक्ष घनश्याम लुइँटेलको सुझबुझले खोलामा बग्दै गरेका बालकको उद्दार भएको भन्दै फेसबुकमा प्रशंसा

थानकोट । पाैडी खेल्न चन्द्रागिरि र कीर्तिपुर नगरको सीमा रहेको बल्खु खोला पुगेका बालकहरूको उद्दार गरिएको छ । शनिबार दिउँसो स्थानीय घपचा बल्खु खोलामा पाैडी खेल्ने क्रममा नदीले बगाएका १ तथा नदीको बीचमा फसेका २ जना बालकको उद्दार गरिएको कीर्तिपुर प्रहरीले जनाएको छ। बल्खु खोलामा पाैडी खेल्न जाँदा अड्किएका दुई जना बालकको उद्धार बल्खु खोलाको … Continue reading वडाध्यक्ष घनश्याम लुइँटेलको सुझबुझले खोलामा बग्दै गरेका बालकको उद्दार भएको भन्दै फेसबुकमा प्रशंसा