बल्खु खोलामा पाैडी खेल्न जाँदा अड्किएका दुई जना बालकको उद्धार
थानकोट । कीर्तिपुरको बल्खु खोलामा फसेका दुई जना बालकको उद्धार भएको छ। शनिबार दिउँसो कीर्तिपुर नगरपालिका-२ बल्खु खोला जिरो पोइन्टमा पौडी खेल्न गएका दुई जना बालकको उद्धार गरेको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले जानकारी दिए। वडाध्यक्ष घनश्याम लुइँटेलको सुझबुझले खोलामा बग्दै गरेका बालकको उद्दार भएको भन्दै फेसबुकमा प्रशंसा कलंकी बस्ने ११ वर्षीय सुमित आचार्य … Continue reading बल्खु खोलामा पाैडी खेल्न जाँदा अड्किएका दुई जना बालकको उद्धार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed