कीर्तिपुर नगरले लम्पी स्किनविरूद्ध निःशुल्क खोप अभियान सुरू गर्दै

थानकोट । लम्पी स्किन रोगका कारण मुलुकभरका किसानहरू आहात भइरहेका छन् । सो रोगका कारण देशभर लाखाैं गाइ भैंसी मर्दा किसानहरू मर्कामा परेका छन् । यसैबीच कीर्तिपुर नगरपालिकाले नगरका सबै वडाहरूमा व्यवसायिक तथा निर्वाहमुखी गाईपालन गरिरहेका कृषकहरूलाई लम्पी स्किनविरूद्ध घरदैलोमा पुगी खोप लगाउने भएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले सम्बन्धित किसानहरूले … Continue reading कीर्तिपुर नगरले लम्पी स्किनविरूद्ध निःशुल्क खोप अभियान सुरू गर्दै