तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्र संरक्षणका लागि नागार्जुन नगरले १० लाख रूपैयाँ दिने
थानकोट । नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले चन्द्रागिरि नगरपालिका वडा नं. १५ मा अवस्थित प्रसिद्ध विष्णुदेवी मन्दिर क्षेत्र संरक्षणका लागि नगद सहयोगको घोषणा गर्नुभएको छ । सोमबार विष्णुदेवी मन्दिर क्षेत्रमा आयोजित विष्णुदेवी, शिवगंगा आरतीमा सहभागी हुने क्रममा नगरप्रमुख बस्नेतले सो क्षेत्रको संरक्षण एवं संवर्द्धनका लागि १० लाख रूपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको हो । … Continue reading तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्र संरक्षणका लागि नागार्जुन नगरले १० लाख रूपैयाँ दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed