उपमेयर शुभलक्ष्मी शाक्यलाई कीर्तिपुर नगरको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी
थानकोट ।
कीर्तिपुर नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी उपमेयर शुभलक्ष्मी शाक्यलाई दिइएको छ ।
मेयर राजकुमार नकर्मी उपचारका लागि विदेश उडेपछि उमपेयरले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी पाएको बताइएको छ ।
मेयर नकर्मी मृगाैलासम्बन्धी रोगको उपचारका लागि गत शुक्रबार भारत जानुभएको बुझिएको छ।