मत्स्यनारायण दर्शन गर्न आउँदा सार्वजनिक यातायातले बढी भाडा लिएमा १०० मा फोन गर्नुहोस् !
थानकोट । तीन वर्षमा एक पटक महिना दिनसम्म मनाइने मत्स्यनारायण मेला भर्न चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा आउने श्रद्धालुहरूको संख्या दिनहुँ बढिरहेको छ । मेलाको साताैं दिन सोमबारपनि बिहानैदेखी मत्स्यनारायण मन्दिर क्षेत्रमा श्रद्धालुहरूको भीड देखिन्थ्यो । यसैबीच मत्स्यनारायण मेला भर्न आउने श्रद्धालुहरूसँग सार्वजनिक यातायात सेवा प्रदायकहरूले बढी भाडा लिएको गुनासो आएपछि मेला व्यवस्थापन समितिले … Continue reading मत्स्यनारायण दर्शन गर्न आउँदा सार्वजनिक यातायातले बढी भाडा लिएमा १०० मा फोन गर्नुहोस् !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed