चन्द्रागिरिमा ‘लम्पी स्किन’ रोगबाट ११ वटा चाैपाया मरे, रोग नियन्त्रणको प्रयास जारी

थानकोट ।  चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगको नियन्त्रणका लागि चन्द्रागिरिमा प्रयास जारी छ । हालसम्म चन्द्रागिरिमा लम्पी स्किनबाट कम्तीमा ११ वटा चाैपाया मरेको नगरको पशु सेवा शाखाले जनाएको छ।  लम्पी स्किनको संक्रमण रोकथामका सम्बन्धित किसानहरूका लागि नगरको पशु सेवा शाखाबाट आवश्यक पर्ने खोप उपलब्ध गराइएको र सो खोप लगाउन शाखाले सहजीकरण गरिरहेको नगरको पशु सेवा … Continue reading चन्द्रागिरिमा ‘लम्पी स्किन’ रोगबाट ११ वटा चाैपाया मरे, रोग नियन्त्रणको प्रयास जारी