नागढुंगा सुरुङ मार्ग पीडितलाई १ घर १ धारासहित ४५ दिनभित्र क्षतिपूर्ति, माग पूरा नभए कडा आन्दोलन
थानकोट । नागढुंगा सुरुङमार्ग परियोजनाका कारण पीडित भएका सुरुङ मार्ग वरपरका स्थानीयले ४५ दिन भित्र उचित क्षतिपूर्ति पाउने भएका छन् । शुक्रबारबाट नागढुंगा सुरुङ मार्ग परियोजनाको काम रोक्ने स्थानीयको चेतावनीपछि बिहीबार बसेको सर्वपक्षीय बैठकले पीडितलाई ४५ दिनभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको बताइएको छ । चन्द्रागिरि नगरपालिका र धुनिवेशी नगरपालिकामा करिब २० अर्ब लगानीमा नागढुंगा … Continue reading नागढुंगा सुरुङ मार्ग पीडितलाई १ घर १ धारासहित ४५ दिनभित्र क्षतिपूर्ति, माग पूरा नभए कडा आन्दोलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed