नागढुंगा सुरुङमार्ग निर्माण भइरहँदा स्थानीयका घरमा चिरा-चिरा, क्षतिको अध्ययन गर्दै भवन विभाग

थानकोट । मुलुकको संघीय राजधानीसँग मोफसलको सडक सम्पर्क स्थापित गर्ने प्रमुख नाका नागढुङ्गामा सुरुङमार्ग निर्माण भइरहँदा स्थानीयहरु भने मर्कामा परेका छन् । करिब २० अर्ब खर्चेर सुरुङमार्ग निर्माण भइरहँदा सो आयोजना निर्माणस्थल वरपरका घर तथा भाैतिक संरचनाहरूमा समस्या देखिएको हो । आयोजनाको पूर्वतर्फ करिब ६० वटा घरमा दरार देखिएको छ । बस्ती नै जोखिममा परेपछि … Continue reading नागढुंगा सुरुङमार्ग निर्माण भइरहँदा स्थानीयका घरमा चिरा-चिरा, क्षतिको अध्ययन गर्दै भवन विभाग