नागढुंगा सुरूङ्ग मार्ग खन्दा सतहको पानी सुक्यो, सुरूङ्गबाट निस्कियो प्रतिसेकेन्ड ५० लिटर पानी !

थानकोट ।  चन्द्रागिरि नगरपालिकामा निर्माणाधीन सुरूङ्ग मार्ग खन्दा सतही खानेपानीका स्रोत सुकेका छन् । यद्यपी सो सुरूङ्ग मार्गबाट भने विभिन्न तीन स्थानबाट प्रति सेकेन्ड करिब ५० लिटर पानी डिस्चार्ज भइरहेको सुरूङ्ग मार्ग निर्माण आयोजनाले जनाएको छ।  सुरुङ्ग मार्गमा निस्किएको पानी अवलोकनका लागि मंगलबार नगरप्रमुख घनश्याम गिरीसहित टोली सुरुङ्ग मार्गका दुवै क्षेत्रमा पुगेको थियो ।  सो … Continue reading नागढुंगा सुरूङ्ग मार्ग खन्दा सतहको पानी सुक्यो, सुरूङ्गबाट निस्कियो प्रतिसेकेन्ड ५० लिटर पानी !