नागढुङ्गा सुरुङ मार्गको ९० प्रतिशत निर्माण कार्य पूरा, इकुभेसन सुरूङ खन्न अब ४४ मिटर बाँकी

थानकोट ।  चन्द्रागिरि नगरपालिका-१ दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ । मुख्य सुरूङ मार्गको कुल २ हजार ६ सय ८८ मिटर मध्ये २१७२.८० मिटर सुरूङ खनिसकिएको अायोजनाले जनाएको छ । यसैगरी इकुभेसन सुरूङ मार्ग भने ४४.२० मिटर मात्रै खन्न बाँकी रहेको छ । जसको कुल लम्बाइ २५५७ मिटर … Continue reading नागढुङ्गा सुरुङ मार्गको ९० प्रतिशत निर्माण कार्य पूरा, इकुभेसन सुरूङ खन्न अब ४४ मिटर बाँकी