सुरू भयो महिना दिन लामो मत्स्यनारायण मेला, मालपुवा दान गरेमा भगवान नारायण खुसी हुने विश्वास

थानकोट ।  तीन वर्षमा एक पटक महिना दिनसम्म मनाइने मत्स्यनारायण मेला आजबाट सुरू भएको छ। आजबाट सुरू मेला साउन ३१ गते सकिनेछ।  मेलाका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं ९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा बिहानबाटै भक्तजनहरूको भीड लागेको छ ।  तीन वर्षअघि कोरोना भाइरस महामारीका कारण यहाँ मेला लागेको थिएन् । यसपटक करिब २० लाख भक्तजनले मत्स्यनारायण … Continue reading सुरू भयो महिना दिन लामो मत्स्यनारायण मेला, मालपुवा दान गरेमा भगवान नारायण खुसी हुने विश्वास