थानकोटमा सुरू भयो विशाल पैदल यात्रा, करिब ६ सय जनाको सहभागिता

थानकोट। ‘हिँडाैं र स्वस्थ रहाैं’ भन्ने नाराका साथ थानकोटमा आज बृहत् पदयात्रा आयोजना गरिएको छ। स्थानीय साझाघरबाट बिहान ५ बजे पैदल यात्रामा सहभागी हुनेहरू गन्तव्यतर्फ लागेका छन् ।  चन्द्रागिरि नगरपालिका-४ सँगको सहकार्यमा चन्द्रागिरि हाइकर कम्युनीटीको संयोजनमा आयोजना भएको सो पैदल यात्रामा करिब ६ सय जनाले सहभागिता जनाइरहेको बताइएको छ । स्थानीय पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने … Continue reading थानकोटमा सुरू भयो विशाल पैदल यात्रा, करिब ६ सय जनाको सहभागिता