चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा भोलि जेठ २ गतेबाट सप्ताहव्यापी योग शिविर सञ्चालन हुँदै

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकामा भोलि जेठ २ गतेबाट सप्ताहव्यापी योग शिविर सुरू हुँदैछ ।

चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित फुटबल मैदानमा सञ्चालन हुने सो शिविर जेठ ८ गतेसम्म हरेक दिन बिहान ५ बजेबाट बिहान ७ बजेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

पतञ्जली योग समिति चन्द्रागिरि नगर परिवार तथा महिला पतञ्जली योग समिति काठमाडाैंसँगको सहकार्यमा चन्द्रागिरि नगरपालिकाको आयोजनामा सो योग शिविर सञ्चालन हुन लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *