थानकोटस्थित प्राथमिक अस्पतालमा भिडियो एक्स-रे र स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा सुरू हुँदै

थानकोट ।  चन्द्रागिरि नगरपालिका-०४ थानकोटस्थित चन्द्रागिरि नगर अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा पुनः सुरू हुने भएको छ।  बीचमा रोकिएको सो सेवा आगामी शनिबार (बैशाख ३० गते) बाट पाक्षिक रूपमा सञ्चालन हुने जनाइएको छ।  अस्पतालका निर्देशक डा. हेमनाथ आचार्यका अनुसार हरेक महिनाको दोश्रो र अन्तिम शनिबार स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा र रेडियोलोजी … Continue reading थानकोटस्थित प्राथमिक अस्पतालमा भिडियो एक्स-रे र स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा सुरू हुँदै