कीर्तिपुर नगरपालिका- ४ का वडाध्यक्ष अधिकारीकाे निधन
थानकोट । बैशाख १ गते चम्पादेवीमा माेटरसाइकल दुर्घटना परी गम्भीर घाईते भई उपचाररत कीर्तिपुर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्यामराजा अधिकारीकाे निधन भएको । सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन्। उनलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन्। … Continue reading कीर्तिपुर नगरपालिका- ४ का वडाध्यक्ष अधिकारीकाे निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed