नगरक्षेत्रमा आयोजना हुने रक्तदान कार्यक्रमलाई चन्द्रागिरि नगरले आर्थिक सहायता उपलब्ध गराउने

थानकोट ।  नगर क्षेत्रमा आयोजना हुने रक्तदान कार्यक्रमलाई चन्द्रागिरि नगरपालिकाले आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।  नगरपालिका क्षेत्रभित्र आयोजना हुने रक्तदान शिविर कार्यक्रमका आयोजकलाई नगरपालिकाले प्रति रक्तदाता दुई सय रूपैयाँका दरले सहायता उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । सो सहायता लिन आयोजकले नगरपालिकाको स्वास्थ्य शाखामा पूर्व जानकारी गराई सम्बन्धित वडाको सिफारिस लिनुपर्नेछ भने नेपाल … Continue reading नगरक्षेत्रमा आयोजना हुने रक्तदान कार्यक्रमलाई चन्द्रागिरि नगरले आर्थिक सहायता उपलब्ध गराउने