करिब २६ करोड रूपैयाँ लागतमा निर्माण हुने चन्द्रागिरि आधारभूत अस्पतालको टेण्डर खुल्यो

थानकोट । १५ शैय्याको चन्द्रागिरि आधारभूत अस्पताल निर्माणका लागि टेण्डर खुलेको छ । आइतबार प्रकाशित सूचना अनुसार चैत्र २२ गतेभित्र योग्यता पुगेका इच्छुक निर्माणकर्ताले टेण्डर पेश गर्न सक्ने जनाइएको छ । चन्द्रागिरि नगरपालिका ४ थानकोटस्थित हाल प्राथमिक अस्पताल सञ्चालन भइरहेको स्थान नजिकै नयाँ अस्पताल भवन निर्माणका लागि मन्त्रीपरिषद्को फाल्गुन ४ गतेको बैठकले २३ रोपनाी सार्वजनिक … Continue reading करिब २६ करोड रूपैयाँ लागतमा निर्माण हुने चन्द्रागिरि आधारभूत अस्पतालको टेण्डर खुल्यो