१५ शैय्याको अस्पताल बनाउन चन्द्रागिरि नगरलाई मालपोत कार्यालयले दियो जग्गा (पत्रसहित)
थानकोट । साबिक थानकोट गाविस वडा नं. २ को कित्ता नं. ८४ को २३ रोपनी क्षेत्रफलको जग्गा आधारभूत अस्पताल बनाउनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको मालपोत कार्यालय कलंकीले चन्द्रागिरि नगरपालिकाको नाममा उपलब्ध गराउने भएको छ । थानकोटमा १५ शैय्याको आधारभूत अस्पताल बनाउन २३ रोपनी जग्गा दिने मन्त्रिपरिषद्को निर्णय बिहीबार नगरपालिकाको नाममा … Continue reading १५ शैय्याको अस्पताल बनाउन चन्द्रागिरि नगरलाई मालपोत कार्यालयले दियो जग्गा (पत्रसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed