शिवरात्रीका दिन साँझ ५ बजेबाट चन्द्रागिरि केबलकारको टिकटको मूल्य ‘२ सय रूपैयाँ’ मात्रै !

Thankot Times

थानकोट ।

महाशिवरात्रीका दिन चन्द्रागिरि हिल्सले केबलकारको टिकट शुल्कमा छुट दिने भएको छ ।

साँझ ५ बजेदेखी बेलुकी ९ बजेसम्मका लागि केबलकारको टिकटको मूल्य २ सय रूपैयाँ तोकिएको चन्द्रागिरि हिल्सले जनाएको छ।

त्यस्तै, महाशिवरात्रीका दिन बिहान ८ बजेदेखी १० बजेसम्म केबलकारको टिकटमा २५ प्रतिशत छुट दिइएको कम्पनीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *