आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षा चैतमा सञ्चालन हुने
थानकोट ।
आयुर्वेद चिकित्सा परिषदले आयुर्वेद स्नातक (बिएएमएस) उत्तीर्ण आवेदकहरुको स्थायी नाम दर्ता सम्बन्धी लाइसेन्सिङ परीक्षा चैतमा लिने भएको छ।
परिषदले चैत ३ गते शुक्रबार परीक्षा लिने जनाएको छ। परिषदद्वारा सार्वजनिक सूचना अनुसार परीक्षाका लागि बिहीबारबाट आवेदन दिन सकिनेछ।
हेरौं सूचना