चन्द्रागिरि वडा नंं ११ को कार्यालय भवन निर्माण चैत्र मसान्तभित्र सक्ने लक्ष्य
थानकोट । १९ फागुन २०७८ बाट करीब डेढ रोपनी क्षेत्रफलमा बनिरहेको चन्द्रागिरि वडा नं. ११ सतुंगलको कार्यालय भवनको बाहिरी संरचनाको निर्माण सम्पन्न भएको छ । करिब २ करोड रूपैयाँ लागतमा बाहिरी संरचना निर्माण सम्पन्न भएको सो वडा कार्यालय निर्माण सम्पन्न भएपश्चात क्षेत्रफलका आधारमा नगरको सबैभन्दा ठूलो वडा भवन हुने बताइएको छ । अहिले भवनको भित्री … Continue reading चन्द्रागिरि वडा नंं ११ को कार्यालय भवन निर्माण चैत्र मसान्तभित्र सक्ने लक्ष्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed