सुनचाँदीको मूल्य स्थिर

थानकोट ।
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनचाँदीको मूल्य सोमबारको मूल्यमा कारोबार भइरहेको छ ।
सोमबार एक लाख चार हजार ६०० रुपैयाँले कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुनको एक लाख चार हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी तोलामा १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।gOLD