राष्ट्रिय बिमा संस्थानले माग्यो कर्मचारीका लागि आवेदन (सूचनासहित)

Thankot Times

थानकोट । 

राष्ट्रिय बिमा संस्थानले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ ।

करार सेवामा पदपूर्तिका लागि संस्थानले आवेदन आह्वान गरेको हो । 

योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *