सुनको मूल्य तोलाको १ लाख ४ हजार ५ सय रूपैयाँ

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्दै १ लाख ४ हजार ५ सय रुपैयाँमा झरेको छ ।

मंगलबार  छापावाला सुन प्रतितोला १ सय रुपैयाँले घट्दै १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै घट्दै १ लाख ४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने बुधबार थप तोलामा १५ रुपैयाँले घट्दै १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *