सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट । 

मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

मंगलबारका लागि छापावाल सुनको मूल्य एक लख ५ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ४ हजार ६ सय र चाँदीको मूल्य १ हजार ३९० रुपैयाँ प्रतितोला तोकिएको छ ।

सोमबार छापावल सुनको प्रतितोला मूल्य एक लाख ५ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ४ हजार ७ सय र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *