चन्द्रागिरि साकाेसकाे २१औं वार्षिक साधारण सभा सम्पन्न, १०% शेयर लाभांश पारित

थानकोट । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष १६ गते देखि २२ गतेसम्म विभिन्न ७ वटा ईकाईहरुबाट समान कार्यसूचीमा ईकाई सभाहरु आयोजना गर्दै उक्त सभाहरुबाट मनोनित प्रतिनिधिहरु सम्मिलित निर्णय प्रमाणित गर्ने सभा पौष २३ गते आयोजना गरिएको थियो । साधारण सभामा कायम रहेको कुल सदस्य संख्या … Continue reading चन्द्रागिरि साकाेसकाे २१औं वार्षिक साधारण सभा सम्पन्न, १०% शेयर लाभांश पारित