प्राथमिक अस्पताल थानकोटमा रेविजको खोप निःशुल्क उपलब्ध हुने
थानकोट । चन्द्रागिरि नगरपालिकाले नगरबासीहरूमा रेविज विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराउन थालेको छ । बिहीबार नगरप्रमुख घनश्याम गिरीले प्राथमिक अस्पताल थानकोटमा रेविज विरूद्धको खोप सुरू भएको घोषणा गर्नुभयो । सो क्रममा नगरप्रमुख गिरीले नगरपालिकाले नगरबासीहरूले रेविज रोग विरूद्धको खोप महंगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता अन्त्य भएको धारणा राख्नुहुँदै रेविज विरूद्धको खोप लगाउनकै लागि अब … Continue reading प्राथमिक अस्पताल थानकोटमा रेविजको खोप निःशुल्क उपलब्ध हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed