थानकोट-चित्लाङ सडक स्तरोन्नतिको लागि अर्थ मन्त्रालयबाट १५ करोड रूपैयाँ विनियोजन

थानकोट । अर्थ मन्त्रालयले थानकोट- चन्द्रागिरि-चित्लाङ सडकको स्तरोन्नतिको लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ । थाहा नगरका युवा समाजसेवी तथा थानकोट-चित्लाङ सडकको स्तरोन्नतिको लागि केन्द्रमा रहेर प्रयास गरिरहनु भएका बिष्णुहरी ढकालले सामाजिक संजालमा सडक स्तरोन्नतिको लागि निवर्तमान अर्थ मन्त्री जनार्दन शर्माले मन्त्रालयबाट १५ करोड रुपैयाँ विनियोजन गरेकोमा धन्यवाद दिएका छन् । सडक स्तरोन्नति भएपछि … Continue reading थानकोट-चित्लाङ सडक स्तरोन्नतिको लागि अर्थ मन्त्रालयबाट १५ करोड रूपैयाँ विनियोजन