अर्थमन्त्रीमा वर्षमान पुन र विष्णु पौडेलको नाम अगाडी

Thankot Times

थानकोट ।

नेपालको प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन् । प्रधानमन्त्रीको सपथ लिएसँगै उनले केही मन्त्रीहरूलाई पनि आज नै सपथ गराउने तयारी भइरहेको छ । जसका लागि सो पार्टीको बैठक जारी छ ।

अन्य पार्टीले पनि बैठक डाकेका छन् । प्रचण्ड नेतृत्वको सरकारमा अब अर्थमन्त्री कसले पाउला भन्ने विषयमा खुलदुली बढेको छ ।

अर्थमन्त्रीमा एमालेका विष्णु पौडेलको र नेकपा माओवादी केन्द्रका वर्षमान पुनको नाम अगाडी आएको छ । उनीहरु दुवै नेपालको अर्थमन्त्री बनिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *