घट्यो सुन चाँदीको भाउ

Thankot Times

थानकोट।

नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख ४ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९९ सय हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ७५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भएको थियोे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *