नैकाप-दहचोक सडक खण्ड कालोपत्रे हुने

थानकोट । कलंकीबाट नागढुङ्गा पुग्ने छोटो दुरीको वैकल्पिक मार्गका रूपमा रहेको कलंकी-नागढुङ्गा-घ्याम्पेटोल सडकको नैकाप-दहचोक खण्ड कालो पत्रे हुने भएको छ । नैकाप फुटबल मैदानदेखी स्थानीय गोल्डेन फ्लावर विद्यालयसम्मको सडक कालोपत्रेका लागि तयारी भइरहेको चन्द्रागिरि १४ का वडाध्यक्ष राजभाइ महर्जनले जानकारी दिनुभयो । जीर्ण रहेको यस सडक खण्डमा हरेक वर्षामासमा स्थानीय तथा यात्रुहरूले हैरानी खेप्दै आएका … Continue reading नैकाप-दहचोक सडक खण्ड कालोपत्रे हुने