चन्द्रागिरि नगरपालिकामा निमावि विज्ञान/गणित शिक्षकका लागि दरखास्त खुल्यो

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-२ मसिनेस्थित चम्पाशिखर आधारभूत विद्यालयले शिक्षक नियुक्तिको लागि विज्ञापन आह्वान गरेको छ ।

शिक्षण सहयोग अनुदान कोटामा विद्यालयले विज्ञान र गणित विषयका लागि एक जना शिक्षकका लागि विज्ञापन प्रकाशन गरेको हो ।

स्थायी अध्यापन अनुमती पत्र प्राप्त गरेका नेपाली नागरिकहरूले पाैष ८ गतेसम्म आवेदन पेश गर्न सक्ने विद्यालयले जनाएको छ ।
सूचना हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *