चन्द्रागिरि नगरमा भेटनरी डाक्टरका लागि आवेदन खुल्यो, पुस ११ गतेभित्र दरखास्त दिन सकिने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले भेटनरी डाक्टरका लागि आवेदन आह्वान गरेको छ ।
सोमबार सूचना जारी गर्दै नगरपालिकाले अधिकृत छैठाैं तहमा करार सेवामा पशु चिकित्सक (भेटनरी डाक्टर) का लागि आवेदन आह्वान गरेको हो ।
लिखित र अन्तर्वार्तामार्फत पदपूर्ति हुने सो पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट पशु चिकित्सा विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण भई परिषद् मा दर्ता भएको योग्यता हुने पर्ने जनाइएको छ ।
सूचना हेर्नुहोस्ः