विष्णुदेवीमा आज अपरान्ह ४ बजेबाट लाइभ कन्सर्ट, तयारी सकियो

Thankot Times

थानकोट ।

पश्चिम काठमाण्डाैको महत्वपूर्ण सांस्कृतिक उत्सव सात गाउँले जात्राका अवसरमा तय भएको साङ्गितवक कार्यक्रमको तयारी सकिएको छ ।

आज अपरान्ह ४ बजे चन्द्रागिरि-१५ तीनथानास्थित विष्णुदेवी मन्दिर परिसरमा साङ्गितिक साँझमा १९७४ एडी समुहका एड्रियन प्रधानले आफ्नो प्रस्तुति दिनेछन् ।

कार्यक्रम संयोजन गरिरहेको विष्णुदेवी युथ क्लबका अनुसार स्थानीय सुरक्षा निकायको सुझाव बमोजिम सो कार्यक्रम मंसिर १६का लागि तय भएकोमा आज सारिएको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *